आजको वचन · 2026-10-17
भजनसंग्रह 16:6
सन्तोष
रमणीय ठाउँहरूमा मेरो निम्ति नापका रेखाहरू राखिएका छन् । निश्चय नै मनोहर उत्तराधिकार मरै हो ।
पवित्र बाइबल (Nepali) — © 2019 Door43 World Missions Community — CC BY-SA 4.0
The lines have fallen to me in pleasant places. Yes, I have a good inheritance.