आजको वचन · 2026-11-02

प्रस्थान 31:3-5

बुद्धि

सबै किसिमका कारीगरीको काम गर्नका लागि त्यसलाई बुद्धि, समझशक्ति, ज्ञान दिन मेरा आत्माले भरिपूर्ण पारेको छु । त्यसले सुन, चाँदी, काँसाका कलापूर्ण रचनाहरू बनाउनेछ । सबै किसिमका कारीगरीका काम गर्न त्यसले पत्थर काट्ने, जड्ने र काठ खोप्‍ने गर्छ ।

पवित्र बाइबल (Nepali) — © 2019 Door43 World Missions Community — CC BY-SA 4.0

I have filled him with the Spirit of God, in wisdom, and in understanding, and in knowledge, and in all kinds of workmanship, to devise skillful works, to work in gold, and in silver, and in bronze, and in cutting of stones for setting, and in carving of wood, to work in all kinds of workmanship.

Exodus 31:3-5 · World English Bible