आजको वचन · 2026-10-13
भजनसंग्रह 37:7-9
धैर्य
परमप्रभुको सामु मौन बस र धैर्यपूर्वक उहाँको आसा गर । आफूले गरेका कुरामा कोही सफल हुँदा वा त्यसले दुष्ट षड्यन्त्रहरू बनाउँदा क्रोधित नहोऊ । क्रोधित नहोऊ र निराश नहोऊ । चिन्ता नगर । यसले समस्यामा मात्र पार्छ । दुष्ट काम गर्नेहरूलाई बहिकृत हुनेछन्, तर परमप्रभुको आसा गर्नेहरूले देशको उत्तराधिकार गर्नेछन् ।
पवित्र बाइबल (Nepali) — © 2019 Door43 World Missions Community — CC BY-SA 4.0
Rest in Yahweh, and wait patiently for him. Don’t fret because of him who prospers in his way, because of the man who makes wicked plots happen. Cease from anger, and forsake wrath. Don’t fret; it leads only to evildoing. For evildoers shall be cut off, but those who wait for Yahweh shall inherit the land.