आजको वचन · 2026-10-08
मत्ती 10:29-31
नडराऊ
के सानो सिक्कामा दुईवटा भङ्गेरा बिक्दैनन् र ? तापनि तिमीहरूका पिताको इच्छाविना तीमध्ये एउटा पनि भुइँमा खस्दैन । तर तिमीहरूका शिरका केशहरू पनि गन्ती भएका छन् । नडराओ । तिमीहरू धेरै भङ्गेराभन्दा बढी मूल्यवान् छौ ।
पवित्र बाइबल (Nepali) — © 2019 Door43 World Missions Community — CC BY-SA 4.0
“Aren’t two sparrows sold for an assarion coin? Not one of them falls to the ground apart from your Father’s will. But the very hairs of your head are all numbered. Therefore don’t be afraid. You are of more value than many sparrows.